उच्चस्तरीय समन्वय समिति गठन, कोरोनाको रोकथामको पूर्व तयारी

काठमाडौँ - बिहीबार सिंहदरबारस्थित रक्षामन्त्रलायमा कोरोनाको रोकथामको पूर्व तयारी गर्न बनेको कोरोना उच्चस्तरीय समितिको बैठकमा सहभागी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत सुरक्षा निकायका प्रमुखहरु । 

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन भएको थियो । तस्वीर - रोशन सापकोटा 

Comments

Popular posts from this blog

नेपालमा वस्तुको प्रत्यक्ष बिक्री प्रणालीः भ्रम र वास्तविकता

शुभ समाचार यो हो कि तपाई वास्तवमै तपाईको दिमागलाई यी (8)आठ प्रविधिको माध्यमबाट बढी सकरात्मक बन्नको लागि प्रशिक्षण दिन सक्नुहुन्छThe good news is that you can actually train your brain to become more positive through these 8 techniques.

7 Steps to Transform Your Life (तपाईंको जीवन परिवर्तन गर्न 7 चरणहरू)