कसरी बढाउने आफ्नो रोगसँग लड्ने क्षमता ?

हरेक मानिससँग कुनै पनि रोगसँग लड्ने क्षमता फरक फरक हुन्छ । रोगसँग लड्नसक्ने क्षमता बढी भएका मानिसहरु कम बिरामी हुन्छन् भने यो क्षमता कम भएका मानिसलाई धेरै रोग लाग्छ भन्ने धेरैलाई थाहा भएकै कुरा हो । तर, कसरी रोगसँग लड्ने क्षमता बढाउने र त्यसमा कसरी सुधार गर्ने भन्ने कुरा धेरैलाई थाहा हुँदैन । साथै, यो धेरै मानिसको चासोको विषय पनि हो ।
केले बढाउँछ रोगसँग लड्ने क्षमता ? 
* मांसाहारी खाना नखानु, मटर र बासी खाना नखानु *

 १ # बाहिरबाट घर भित्र छिर्ने बित्तिकै आफ्नो हातहरू * वेस्टी ह्यान्ड वाश * सँग सफा गर्नुहोस्।

 २ # प्रतिरक्षा बूस्ट उत्पादनहरू प्रयोग गर्नुपर्दछ ....

 यदि तपाइँ यो उत्पादन प्रयोग गर्नुहुन्छ, तब यो * भाइरस तपाइँको शरीर * मा प्रवेश गर्दैन।

 यी उत्पादनहरूले तपाइँको * प्रतिरोधक क्षमता धेरै बलियो बनाउँदछ *

 A- * Vesties spirulina *
 (Vitamin 45 भिटामिन र खनिज)

 B- * Vestige Ganoderma *
 (शरीरको सर्वश्रेष्ठ स्क्यानर)

 C- * वेस्टी समुद्री बकथर्न *
 (भिटामिन सी र एन्टिऑक्सिडन्टहरूको रिच स्रोत)


  स्वस्थ रहनुहोस् मुस्कान राख्नुहोस् ...


  पैसा छैन, * जीवन बचाउनु पर्ने *
मानिसको जीवनशैलीले प्रत्यक्षरुपमा रोगसँग लड्ने क्षमता बढाउँछ भन्ने अहिलेसम्म कुनै प्रमाण भेटिएको छैन । तर, खानेकुरा, शारीरिक अभ्यास, उमेर, मनोवैज्ञानिक दबाब र अन्य विभिन्न पक्षको सकारात्मक असर रोगसँग लड्ने क्षमतामा पर्छ । यस्तोमा रोगसँग लड्ने क्षमता बढाउन स्वस्थ जीवनशैली अपनाउनु आवश्यक रहेको विभिन्न अध्ययनले देखाएका छन् ।
रोगसँग लड्ने क्षमता बढाउने स्वस्थकर उपायहरु :
स्वस्थकर जीवनयापनको लागि  यी उपाय अपनाउनु राम्रो हुन्छ :–
– धुम्रपान नगर्नु
– तरकारी र फलफूल खानु
– नियमित शारीरिक अभ्यास
– तौल सन्तुलनमा राख्नु
– अल्कोहल ठिक मात्रामा मात्र खानु
– पर्याप्त सुत्नु
– राम्रोसँग हात धुने र राम्ररी पाकेको खानेकुरा मात्र खाने
– तनाव कम गर्ने प्रयास
प्रतिरक्षा प्रणाली र उमेर
उमेरसँगै मानिसको रोगसँग लड्ने क्षमता पनि कमजोर बन्दै जान्छ । यसले मानिसलाई धेरै रोगको संक्रमण हुन्छ र यसले क्यान्सरसम्मको जोखिम बढाउँछ । धेरै अध्ययनले पनि युवा अवस्थामाभन्दा बृद्ध हुँदै गए पनि कुनै पनि रोगको संक्रमण हुने खतरा पनि बढी हुन्छ ।
६५ वर्षभन्दा बढी उमेरका मानिसको मृत्युको कारण इन्फ्लुएन्जा, श्वासप्रश्वासको संक्रमण र निमोनिया छन् । वृद्ध मानिसमा कुनै पनि रोगको संक्रमण भए पनि त्यसबाट निको हुन पनि गाह्रो हुने अध्ययनले देखाएको छ । इन्फ्लुएन्जाको खोप पनि ६५ वर्षभन्दा बढी उमेरका मानिसमा कम प्रभावकारी देखिएको थियो ।
यस किसिमको खोप स्वस्थ बालबालिकामा भने निकै प्रभावकारी हुने गरेको छ । कम प्रभावकारी भए पनि यस किसिमको खोपले वृद्ध मानिसको मृत्यु तथा बिरामि हुने दरमा पनि कमी आएको छ ।
खानेकुरा र प्रतिरक्षा प्रणाली
प्रतिरक्षा प्रणाली राम्रो हुन मानिसको आहार पनि राम्रो बन्न सक्छ । राम्रो, नियमित पौष्टिक आहारले मानिसको प्रतिरक्षा प्रणाली पनि राम्रो बन्न पुग्छ । वैज्ञानिकहरुका अनुसार गरिबीको रेखामुनि रहेका र पौष्टिक तत्वको अभावको सामना गरेका मानिसमा कुनै संक्रामक रोगसँग लड्नसक्ने क्षमता पनि कम हुन्छ । पौष्टिक आहारमा पाइने जिंक, सेलेनियम, आइरन, फोलिक एसिड र भिटामिनहरुले मानिसको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।
तनाव र प्रतिरक्षा प्रणाली
मानिसमा लाग्ने धेरै रोगको सम्बन्ध उनीहरुले लिने तनाव निर्भर हुने गरेको छ । मानिसको तनावको कारण पेट दुख्ने, मुटुको रोग लगायतका समस्या लाग्नसक्छ । तनावको र मानिसको प्रतिरक्षा प्रणालीको विषयमा धेरै कुरा पत्ता लाग्न बाँकी छ । तर, मानिसको प्रतिरक्षा प्रणाली बलियो बनाउन तनाव कम गर्दै जानुपर्ने वैज्ञानिकहरुले बताउँदै आएका छन् ।
शारीरिक अभ्यास
स्वस्थ जीवनको लागि नियमित अभ्यास सबैभन्दा महत्वपूर्ण आधार हो । यसले मानिसको स्वास्थ्यमा सुधार हुने गरेको छ । नियमित अभ्यासले मानिसको रक्तचाप कम गर्ने, तौल सन्तुलनमा राख्ने र अन्य विभिन्न किसिमको रोगबाट बचाउँछ । नियमित अभ्यासले पनि स्वस्थकर खानाले जस्तै मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो राख्न सहयोग पुर्‍याउँछ ।

Comments

Popular posts from this blog

नेपालमा वस्तुको प्रत्यक्ष बिक्री प्रणालीः भ्रम र वास्तविकता

शुभ समाचार यो हो कि तपाई वास्तवमै तपाईको दिमागलाई यी (8)आठ प्रविधिको माध्यमबाट बढी सकरात्मक बन्नको लागि प्रशिक्षण दिन सक्नुहुन्छThe good news is that you can actually train your brain to become more positive through these 8 techniques.

Power of Subconscious Mind