२९ करोड विद्यार्थीहरु वञ्चित

कोरोना त्रासका कारण २९ करोड विद्यार्थीहरु विद्यालय जानबाट वञ्चित भएको संयुक्त राष्ट्र संघले बताएको छ । कोरोना भाइरसको प्रकोपका कारण विभिन्न १३ देशमा शैक्षिक संस्था बन्द हुँदा ती विद्यार्थी विद्यालय जान नपाएका हुन् ।
विश्वव्यापी स्वास्थ्य संकटका कारण अस्थायी रुपमा विद्यालय बन्द हुँदा शैक्षिक क्षेत्रमा अतुलनीय प्रभाव परेको युनेस्कोका निर्देशकक अड्रे अजोलेले बताएका छन् ।
चीन, हङकङ, जापान, इराक, युएई, फ्रान्स, इटाली आदि देशले विद्यालय बन्द गरेका छन् ।

Comments

Popular posts from this blog

प्रत्यक्ष बिक्री व्यवसाय (शून्य लगानी) मैले भेस्टिजमा किन सामेल हुनुपर्छ?भेस्टिज व्यापार योजनाका विशेष लाभहरू

नेपालमा वस्तुको प्रत्यक्ष बिक्री प्रणालीः भ्रम र वास्तविकता

The first Corona infected in Nepal says: I was healthy at home with this treatment