मेरो आँखाको नानी छोरी हराईन, जताततै पुर्याउन सेयर गरिदिनु होला

काठमाडौ : पछिल्ला दिनहरुमा नेपालमा बालिबालिका हराउने क्रम बढ्दै गएको छ । बिहान स्कुल गएका सन्तान बेलुकासम्म घर आउँछन कि आउँदैनन् भन्ने पिर हरेक आमाबाबुलाई हुन थालेको छ । यो बीचमा एक बालिका आँगनमा सुतिरहेको अवस्थामा नै हराएकी छिन् ।

चितवन जिल्ला भरतपुर–५ कैलाश नगरमा बस्ने ६ वर्षीया बालिका स्मृति कार्की हिजोदेखि हराइरहेको हुँदा परिवारले खोजि गरिदीनको लागि अपिल गरेको छ । यही भदौ १९ गते (हिजो) बेलुका आँगनमा सुतिरहेको अवस्थामा हराएको परिवारले जनाएको छ ।

बालिकाको रंग गोरो वस्त्र हाफ गन्जी र हरियो कट्टु लगाएको बताइएको छ । देख्नुभएका महानुभावले नजिकैको प्रहरी कार्यालय वा तल दिइएका नम्बरहरुमा सम्पर्क गर्नसक्नुहुनेछ । ९८४५१५२३१३, ९८४५३६३४२५, ९८२३१३३०५४

Comments

Popular posts from this blog

नेपालमा वस्तुको प्रत्यक्ष बिक्री प्रणालीः भ्रम र वास्तविकता

What is healthy Living / Vestige in Nepal?

शुभ समाचार यो हो कि तपाई वास्तवमै तपाईको दिमागलाई यी (8)आठ प्रविधिको माध्यमबाट बढी सकरात्मक बन्नको लागि प्रशिक्षण दिन सक्नुहुन्छThe good news is that you can actually train your brain to become more positive through these 8 techniques.