नेपालीहरु बत्ति बालेर तथा ना’ङ्गो भएर से’क्स गर्न चाहँदैनन्

कसैले आखाँमा गाजल लगाउँनु र कसैले आधा स्त’न खुला छोड्नुमा खासै भिन्नता छैन । दुबैले बाहिरी मानिसलाई आफुतिर आकर्षित गरिरहेका हुन्छन् ।


नेपालीहरु बत्ति बालेर तथा ना’ङ्गो भएर से’क्स गर्न चाहँदैनन् । यस विषयमा लामो समयको अनुसन्धान गरिरहेकी मनोविद् करुणा कुवँरले नेपाली यौ’न मनोविज्ञान जटिलतातर्फ उन्मुख हुँदै गएको स्वीकार गर्नुहुन्छ । नेपालीहरुको यौ’न ब्यवहार एवम् त्यसले सृजना गरिरहेको तनावले धेरै युगल जोडीहरुको वैवाहिक सम्बन्ध टुट्दै गएको उनको अनुसन्धानले देखाएको छ ।
पुरुष होस् या महिला, सुरुमा उँहाहरु आफ्नो पार्टनरको फलानो स्वभाव ठीक छैन, चिलानो ब्यवहार ठीक गर्देनन् भनेर स’मस्या लिएर आउँनुहुन्छ । कुरा गर्दे जाँदा मुल कुरा से’क्समा गएर अड्किन्छ । अर्थात् कुनै पनि युगल जोडीमा केही सम’स्या छ भने कुनै न कुनै रुपमा त्यो समस्याको जड से’क्स सम्बन्धी उनीहरुको धारण र ब्यबहारमा प्रकट हुने गरेको छ ।
यसको कारण छ । उनीहरुलाई सानैदेखि कुनै न कुनै रुपमा से’क्स खराब कुरा हो भनेर सिकाइएको हुन्छ । विवाहअघि से’क्स गर्न हुदैन, पर’पुरुष सँगको सम्बन्ध पाप हो, पुरुषहरुको काम नै महिलालाई भो’ग्ने हो भन्ने जस्ता कुरा सुन्दा– सुन्दा से’क्स मेरो पनि आवश्यकता हो, त्यसमा मेरो पनि सक्रिय सहभागिता हुनुपर्छ भन्ने कुरा नै ओझेलमा पर्छ ।

पढेलेखेका महिलाहरुलाई से’क्सको बारेमा धेरै ज्ञान छ भन्ने लाग्न सक्छ, तर अचेतन मनमा गढेका यस्ता कुराले उनीहरु खुलेर रमाइलो गर्न सक्दैनन् । कतिपय महिलाहरु से’क्सको बेला ना’ङगै हुन सक्दैनन् । बत्ति बालेर से’क्स गर्न मान्दैनन् । यसको मूल कारण नै उनीहरुमा भएको से’क्स प्रतिको बि’तृष्णा हो । जव कि ना’ङगो हुनु से’क्सका लागि अनिवार्य जस्तै हो ।

धेरै महिलाको लागि यौन लाजको बिषय हो तर लाजको बिषय भन्दैमा उनीहरु त्यसलाई प्रकट गर्दैनन् भन्ने होइन । राम्रो गाजल लगाएर वा चिटिक्क परेर आफ्नो–आफनो यौ’निकता प्रर्दशन गरिरहेका हुन्छन् । मानिस कुनै न कुनै रुपमा आफ्नो चाहाना प्रकट गरिरहेको हुन्छ । कसैले आखाँमा गाजल लगाउँनु र कसैले आधा स्त’न खुला छोड्नुमा खासै भिन्नता छैन । दुबैले बाहिरी मानिसलाई आफुतिर आकर्षित गरिरहेका हुन्छन् ।
यहाँ महिला मात्र हैन, पुरुषले पनि कहिले फ्रेन्चकट दारी पालेर होस् वा आफुलाई सफाचट् राखेर होस् आफ्नो यौ’निकता प्रदर्शन गरिरहेकै हुन्छन् । उ’त्तेजना र से’क्सको गहिरो सम्बन्ध छ । पुरुष वा महिला से’क्सको समयमा जति धेरै उ’त्तेजित हुन्छन् त्यती नै से’क्स गर्नमा मज्जा आउँछ । उनीहरु खुसी हुन सक्छन् । उनीहरुको प्रेम अझ बढी गाढा हुँदै जान्छ । जीवन अझ धेरै बाँच्न पाए । अझ धेरै हाँस्न पाए हुन्थ्यो भन्ने धारणा आउँछ ।

Comments

Popular posts from this blog

नेपालमा वस्तुको प्रत्यक्ष बिक्री प्रणालीः भ्रम र वास्तविकता

शुभ समाचार यो हो कि तपाई वास्तवमै तपाईको दिमागलाई यी (8)आठ प्रविधिको माध्यमबाट बढी सकरात्मक बन्नको लागि प्रशिक्षण दिन सक्नुहुन्छThe good news is that you can actually train your brain to become more positive through these 8 techniques.

7 Steps to Transform Your Life (तपाईंको जीवन परिवर्तन गर्न 7 चरणहरू)