
मैले मृत्यूको अनुभव गरिसकेंमैले । मैले धुवासँगै जीवन फालिसकें । मैले बादल पारिको संसार देखिसकें । मैले मृत्यू भेटी कुरा गरिसकें । मृत्यू आनन्द रैछ । मृत्यू शान्ति रैछ । मृत्यू कामना रैछ । मृत्यू भावना रैछ । जीवनको अन्तिम सत्य मृत्यू मात्र रैछ । मैले मृत्यूको अनुभव गरिसकें । मैले धुवासँगै जीवन फालिसकें । मैले बादल पारिको संसार देखिसकें । मैले मृत्यू भेटी कुरा गरिसकें । मैले जीवन बिदाई गरिसकें । मैले चीता जलाईसकें । म पर पुगिसकें । मैले सबैलाई भुलिसकें । जीवन नजान्नेलाई काँडा रैछ । थाहा नपाउनेलाई कष्ठ रैछ । भागनेलाई लखेट्दो रैछ । जीउनेलाई जिवन रैछ । मेर्नेलाई जहिले नि मृत्यू रैछ । मैले मृत्यूको अनुभव गरिसकें । मैले धुवासँगै जीवन फालिसकें । मैले बादल पारिको संसार देखिसकें । मैले मृत्यू भेटी कुरा गरिसकें