मैले मृत्यूको अनुभव गरिसकेंमैले । मैले धुवासँगै जीवन फालिसकें । मैले बादल पारिको संसार देखिसकें । मैले मृत्यू भेटी कुरा गरिसकें । मृत्यू आनन्द रैछ । मृत्यू शान्ति रैछ । मृत्यू कामना रैछ । मृत्यू भावना रैछ । जीवनको अन्तिम सत्य मृत्यू मात्र रैछ । मैले मृत्यूको अनुभव गरिसकें । मैले धुवासँगै जीवन फालिसकें । मैले बादल पारिको संसार देखिसकें । मैले मृत्यू भेटी कुरा गरिसकें । मैले जीवन बिदाई गरिसकें । मैले चीता जलाईसकें । म पर पुगिसकें । मैले सबैलाई भुलिसकें । जीवन नजान्नेलाई काँडा रैछ । थाहा नपाउनेलाई कष्ठ रैछ । भागनेलाई लखेट्दो रैछ । जीउनेलाई जिवन रैछ । मेर्नेलाई जहिले नि मृत्यू रैछ । मैले मृत्यूको अनुभव गरिसकें । मैले धुवासँगै जीवन फालिसकें । मैले बादल पारिको संसार देखिसकें । मैले मृत्यू भेटी कुरा गरिसकें
Posts
Showing posts from March, 2018
बिछ्यौनमा बिझाउने कती तिखो काडा हो यो अनन्तमा बिलाउने एउटा बिन्दु जीवन हो यो
- Get link
- X
- Other Apps
नयाँ सोच नयाँ बर्षमा नयाँ सोच नयाँ बर्षमा बिछ्यौनमा बिझाउने कती तिखो काडा हो यो अनन्तमा बिलाउने एउटा बिन्दु जीवन हो यो कस्लाई कहाँ के का लागि खोज्दै हिडिरहेछु यहाँ कसो के हो थाहा छैन जाने बाटो छैन कहाँ । चरालाई सोधे मैले कहाँ जान लाग्यौ चरी बास सारी जान्छौ हामी पहिले देखी यसै गरी गर्मी भए जाडो खोज्छौ जाडो भए गर्मी रोज्छौ यसै गरी उद्गम देखी नाच्दै गाउदै हामी हिद्छौ । माछा लाई सोधे मैले खोला पौडी कहाँ जान्छौ त्यही पारी समुद्र छ, वही हामी गई बच्छौ पानी ले बगाइे दिन्छ हामीलाई डुंगा बनी पौडी रन्छौ पुग्छौ लक्ष्य बाधा अड्चन यसै टरी । तारा गयो प्रकाश छोडि आफ्नो बाटो लागि सक्यो त्यही आँखा टिकिरह्यो प्रप्ती पनि सुन्य भयो धेरै चमक आकाशमा एकै सुर्य कफी छन एउटा कला नजिक पुग्छ बाँकी सबै सख्छी छन । जहाँ जसै पौढे पनि उत्रिनु मात्र मुख्य हो जती थाहा भए पनि सन्तोष नै त शुख् हो हिडौ एकै बाटो लिई अब नौलो पाईला रखेर नयाँ सोच जगर ल्याऔ शही सबै मन भाकेर !!! नयाँ बर्ष को शुभकामना !!! https://kcintrenet.blogspot.ae/