Posts

Showing posts from September, 2020

घर फर्कन नपाउँदा परदेशमै श्रमिकको प्रदर्शन, उडान सङ्ख्या थपिदिन राजदूतहरुको माग

Image
     काठमाण्डौ – समयमा घर फर्कन नपाएपछि नेपाली श्रमिकहरुले परदेशमै आफ्नो सरकार विरुद्ध प्रदर्शन थालेका छन् । कोरोना महामारी सुरु भएदेखि नै बेरोजगार भएर घर फर्कने प्रतिक्षामा रहेका उनीहरु प्रदर्शनमा उत्रन बाध्य भएका हुन् ।  कोरोना महामारी सुरु भएपछि झण्डै तीन महिना जहाज उडेनन् । त्यसपछि समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीकै लागि चार्टर्ड जहाज उड्न थाले । तर घर फर्कने नेपाली धेरै र उडान सङ्ख्या थोरै हुँदा आफैं टिकट काटेर आउँछु भन्ने श्रमिक पनि फर्कन पाएनन् । हातमा सुको नभएर टिकटै काट्न नसक्ने श्रमिकको समस्या त परको कुरा ।  श्रमिकहरु महिनौंदेखि हजार दुःख सहेर घर फर्कनैका लागि कुरिरहेका छन् । तर कहिले उडान नै स्थगित गर्ने कहिले भाडामा मोलतोल गर्ने त कहिले नेपाली लिन गएको जहाज पनि रित्तै फर्कनेजस्ता प्रवृत्तिले श्रमिकको धैर्यताको बाँध फुट्न थालेको छ । त्यसैले उनीहरु परदेशको कानुन र परिस्थितिको वास्तै नगरी सडकमै आन्दोलन गर्न बाध्य भएका हुन् । घटना १ : गएको वैशाख २३ गते यूएईको कम्पनीमा काम पनि नभएको र खाना बस्न पनि नपाएको भन्दै नेपालीहरु झोला बोकेर दूतावासको गेटमा पु...

साधारणतया, यी सात कारण किन डिग्री होल्डरहरू गरीब छन्।

Image
7 REASONS WHY MOST DEGREE HOLDERS ARE POOR? 7 कारण किन सबैभन्दा बढि डिग्री होल्डरहरू गरीब छन्? BASICALLY, there seven reasons why degree holders are poor. साधारणतया, यी सात कारण किन डिग्री होल्डरहरू गरीब छन्। *1. THEY DON’T THINK BEYOND THEIR CERTIFICATES* Albert Einstein said, “Education is not the learning of facts, but the training of the mind to think.” Have you ever heard creativity term “Think outside the box”? One of the major reasons why most graduates are poor is simply because they can’t see and think beyond their certificates. I have seen engineering students work as bankers. I have seen medical doctors with great skills in web and graphic designs. I have seen lawyers that are very dexterous with finances. The list is endless! The basic truth of life is that the skills that are needed to be much sought after and become more successful in life are not really found within the walls of the classrooms. Your certificate is just a proof that you are teachable, it does not ...

Protect your home from the invisible killers

Image
Health is Wellth VESTIGE AIR PURIFIER Vestige Sharp Air-Purifier Protect your home from the invisible killers Why do you need Sharp Air Purifier? Indoor air can be 5 to 10 times more polluted than the air outside your house. We spend more time indoors than outdoors and we breathe more volume of air indoors than we do outdoors everyday. Current air pollution level is equivalent to smoking 10 to 20 cigarettes a day. Poor indoor air quality at home causes headache, fatigue, shortness of breath, sinus congestion, coughing, sneezing, dizziness and nausea. There are more allergic elements Indoor than Outdoor. What are the benefits of Sharp Air Purifier? .  Produce fresh and pure air as in a forest. Kills germs from air & surface instead of absorbing: replicates nature. Neutralize odour and toxins. With Plasmacluster Ion Technology, ions are spread throughout the room,to purify the air – even the air underneath the sofa, behind the wardrobe and under the carpet. Improves skin moisture...